नमस्कार ! मेरो नाम बन्दना महर्जन हो । म कक्षा ९मा पढ्छु । मैले सामाजिक अध्ययन विषय अन्तर्गत परम्परागत सिप र प्रविधि भन्ने पाठ अध्ययन गर्ने क्रममा सुकुलको परियोजना निर्माण गरेको छु ।
सुकुल परम्परागत सामाग्री हाे ।सुकुललाई गुण्द्री पनि भनिन्छ । यो मानिसहरु बस्नको लागि प्रयोग गरिन्छ । योचार पाटे,लामो, गोलो आदि प्रकारको हुन्छ । सुकुल बनाउन सर्वप्रथम परालको आवश्यक हुन्छ ।पहिले पराललाई पानीले भिजाएर नरम पार्नुपर्छ । त्यसपछि डोरी बाट्नु पछ्र्र । १०–१२ वटा डोरी तयार गरेपछि सुकुल बनाउन सुरु गनुपर्छ । कुनै कुनै मानिसहरुले सुकुल बुनेरै जीविका चलाईरहेका छन् । घरमा पाउना आउदा सुकुलमा बस्न दिइन्छ । सुकुलमा बसेर पूजा गर्ने,खाना खाने, तरकारी गर्छ केलाउने जस्ता काम गर्न सकिन्छ ।
याे नेपालीसगं विषय सम्बन्धित छ । सु+कुल शब्दबाट सुकुल बनेको छ । सुकुल नाम बाचक शब्द पनि हाे । सुकुललार्इ कुन कुन भाषामा के के हाे भन्ने गइरहेकाे छु । थारु भाषामा पिद्धिया भनिन्छ ।सुकुललाई चेपाङ भाषामा गुण्द्री भनिन्छ । मैथली भाषामा गोनेर भनिन्छ र तामाङ भाषामा सुकुल भनिन्छ ।
मैले थाहा पाएकाे कुरा जानकारी तपार्इहरू सामु प्रस्तुत गरेकाे छु ।
सुकुल एउटा सानो गाउँबाट सुरु भएको र त्यो ठाउँलाई सिद्धिपुर भनिन्छ । सुकुल घरमा प्रयोग गरिन्छ । सुकुल जाेझोमा प्रयोग गर्छ ।सुकुल बाजे बराजुको पालादेखि प्रचलिनमा आएको सामान हो । चार पाटे, लामो, गोलो आदि प्रकारको हुन्छ । कुनै कुनै मानिसहरूले सुकुल बुनेरै जीविका चलाई रहेका छन् । कसैले सुकुलको व्यापार पनि गर्छन् । सुकुलमा बसेर पूजा गर्ने, खाना खाने ,तरकारी केलाउने जस्ता कामहरू गर्ने सकिन्छ । सुकुलले हाम्रो परम्परा ज्ञान र सिपलाई चिनाउँछ ।
सुकुललाई चेपाङ भाषामा गुण्द्री भनिन्छ,मैथली भाषामा गोनेर भनिन्छ र तामाङ भाषामा सुकुल भनिन्छ । सुंकुलबाट सुकुल बनेको हो । सुकसलले हाम्रो परम्परा ज्ञान र सिपलाई चिनाउछ । यसले नेपाली संस्कृतिलाई पहिचान गराउछ र चिसोबाट बचाउन मदत गर्छ । यसले हाम्रो शरीरबाट तापशक्ति जमिनमा प्रवाह हुन दिदैँन । याे विज्ञनसगं सम्बन्धित छ । यसले नेपाली संस्कृतिलाई पहिचान गराउँछ र चिसोबाट बचाउन मदत गर्छ । यसले हाम्रो शरीरबाट तापशक्ति जमिनमा प्रवाह हुन दिँदैन ।
याे गणित विषयसगं सम्बन्धित छ । सुकुलको क्षेत्रफल यस प्रकारका छन्।
Perimeter of rectangular=2(l+b)
=2(10+ 4)
=2x14
=28cm
Area of rectangular=Lxb
=10x4
=14cm
परियोजना कार्य गर्दा के के कुराहरू गर्नु भयो?क्रमशः ः लेख्नुहोस् ।
हामीले परम्परागत सामानको खोजी गरे र त्यसपछि विभिन्न विषय पढाउने शिक्षकहरूलाई सोधेर त्यसको बारेमा लेखे । सबै कुराहरू मिलाएर लेखेपछि कम्प्युटरमा गएर टाइप कुन कुन भाषाले के के भन्छ भनेर थाहा पाए । कम्प्युटरमा टाइप गरिसकेपछि मिनी नेपालमा पोस्ट गर्ने ।
प्राचीन कालदेखि नै एतिँहास पहिचान हुन्छ । भविष्यमा गएर अनेक कुराहरू थाहा पाउन सकिन्छ । प्राचीन कालकाे चिनो रहिरहन्छ । त्यसबाट भोलीपछि बच्चाहरूले सिप पनि सजिलैसँग सकिन्छ । परियोजना कार्य गर्दा रमाइलाे र कुनै काम गर्दा अगाडी नै योजना बनाएर काम गर्नु भने थाहा पाए र एक अर्काको भाषाबाट के हो भनेर पनि थाहा पाए । परियोजना सुरु गर्दा त्यसको परिचय दिनु पर्छ । त्यसपछि सबै विषयका शिक्षक शिक्षिकालाई सोधेर लेख्ने । त्यसलाई विभिन्न भाषामा के भनिन्छ भनेर लेख्ने । यसमा गणितको क्षेत्रफल निकाल्छौ र विज्ञान सम्बन्धी लेख्ने । सबै कुरा समेटेर अनि कम्प्युटरमा लेख्ने । कम्प्युटरमा टाइप गर्न सकेपछि मिनी नेपालमा पोस्ट गर्ने । यो परियोजना कार्य गर्दा मलाई धेरै खुसी लागेको छ । मैले हाम्रा मौलिक सर सामग्रीको बारेमा बुझ्ने मौका पाए । एकै सामग्रीबाट यति धेरै कुरा गर्न सकिने रहेछ । खोज्न सकिने रहेछ भन्ने आत्मविश्वास बढाएको छ । परियोजना कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद ।