शिव मन्दिर

बिद्यालयको नाम श्री सरस्वति माध्मीक बिद्यालय हो। म शिव मन्दिरको बारेमा लेख्न जादै छुुृृ् ।सिब मन्दिर ललितपुर जिल्लमा वडा न.१२गोदावरी नगरपालिकामा पदर्छ ।याहाँ धेरै मानिसहरु आउने गरछन् ।यो मन्दिरथेचोमा पर्छ ।याहँ टाढाटाढाका भक्तजन आउने गरछन् । यो मन्दिर धेरै पहिला बनायको हो याहाँ बर र पिपलछ ।याहा नजिकै धारा पनिछ ।योधाराकोपाािन खानपनि मिल्छ ।यहाकोनजिकै धेरैघरछन् ।यो मन्दिर नकिै मेरो पनि घरछ ।यहाका वरपरका घर मामा,माइजु,अकल,आटि,हजुरआमाहरुको घरहो ।फिरिनैयोमन्दिरअतिनैभरखर भतकायर नयाँबनायको छ ।यहाँभगवानकोफोटोछ ।यहाँकिसनको,राधाको,माहाकालिको,नागकोपनिफोटो छ ।