ठेकी

मेरो नाम अनिल घिसिङ हो। मा कक्षा ९ मा अध्ययन गर्छु। मा चाहिँ ठेकीको बारेमा लेख्न गइरहेको छु।  हाम्रो समाजमा परम्परा देखि चलिआएको  प्रविधिहरू छन्।  ती मध्ये ठेकी पनि परम्परागत वस्तु नै हो।  यसले हाम्रो जीवनलाई सजिलो र सरल बनाएको  छ।  दूध राख्न , दूधलाई दही ,मही ,घिउ बनाउन प्रयोग गरिन्छ।   गाईबस्तुहरू धेरै जस्तो गाउँ तिर पाल्ने भएकाले ठेकीको प्रयोग पनि  गाउँतिर गरिन्छ।  त्यसै गरी ठेकिलाई इतिहास खोजी गरी वर्णन गरेर निबन्ध ,गीत ,कविता लेख्न सकिन्छ र ठेकिलाई नाम पद ,विशेषण पदमा छुट्टाउन सकिन्छ।  यसलाई बनाउन काठ र माटोको आवश्यकता पर्दछ।  ठेकिलाई धेरै जसो देवदार रुखबाट बनाइन्छ।  देवदार रुख धेरै कडा  भएर छिटै किराले नखाने भएकाले देवदार रुखको अधिकतम प्रयोग गरिन्छ।  ठेकिलाई मदानी नभई प्रयोग गर्न गारो हुन्छ ,त्यसैले ठेकी  र मदानी एक अर्काको लागि नभई नहुने वस्तु हो। 

त्यसै गरी यसलाई अङ्ग्रेजीबाट {The Curd Straineer Is Part Of The Range Of Cheese Moulds Cheese Is Wrapped In  A Thin Gauze Cloth To Make It Easiar To Remove Excess Why Can Easily Drain .} ठेकीको सेन्ट्रीफ्युजिंग विधिबाट ठोस पदार्थलाइ तरल पदार्थमा छुट्टाउन सकिन्छ।  

सम्बन्धित पाेस्ट