गोदावरी नगरपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा एथलेटिक्स 100 मि. दौडमा दितीय स्थान हासिल गर्न सफल समिर घ्यावा लामा भाइ र कबड्डी छात्रातर्फ तेस्रो स्थान हासिल गर्न सफल बहिनीहरूको टिमलाई हार्दिक बधाई । विभिन्न इभेन्टहरूमा उत्साहजनक सहभागिता देखाउन सफल सबै भाइबहिनीहरू र सहयोगी सिक्षक टिमलाई धन्यवाद ।
श्री सरस्वती माध्यमिक विद्यालय
ठेचाे, गाेदावरी नगरपालिका-१२, ललितपुर, बागमती प्रदेश
फोन नं.: ०१५७०४८६