गोप्चा
गोप्चालाई गणित विषयको अध्ययन गर्न सकिन्छ । गोप्चाको अर्धव्यास, लम्बाई, चौडाई पनि निकाल्न सकिन्छ । जस्तैः
गोप्चाको आयत (v) = πr^2h
= (22/7)×7^2×10
= 22/7×7×7×10
= 22/7×49×10
= 22/7×490
= 1540 cm^3
ब्चभब या चभअतबलनभि = l×b
= 10cm ×3cm
= 30cm^2
मथिको जस्तै हामीले सवैको हिसाब निकाल्न मिल्छ ।