हँसिया

नमस्कार ! मेरो नाम राजु तामाङ हो । म कक्षा छ मा पढ्छु । म आज हँसियाको बारेमा लेख्न जान्दै छु ।

हँसिया एक हतियार हो । यो गाउँघरमा धेरै जस्तो प्रयोग गरिन्छ । कृषि कर्ममा यसको धेरै उपयोग हुन्छ । हँसियाले घाँस, दाउरा, काट्न सकिन्छ । यो फलामबाट बनेको हुन्छ । यो आगोमा पोल्दै हम्बरले हान्दै बनाएको हुन्छ । हँसिया बनाउने ठाउँलाई आरन भनिन्छ । यसलाई नेवारी भाषामा हँसिया भनिन्छ । यसलाई अङ्ग्रेजी भ...

पुरा हेर्नुहोस

चकटी

[object Object]

पुरा हेर्नुहोस

करुवा

नमस्कार ! मेरो नाम रसु महर्जन हो । म कक्षा छ मा पढ्छु । म आज करुवाको बारेमा केही कुराहरू लेख्दै छु ।

करुवा पितल वा ढलोटले बनाएको हुन्छ । यसको प्रयोग विशेष गरी पूजाको लागि प्रयोग गरिन्छ । पूजामा पानी राखेर सजाउन यसको प्रयोग गरिन्छ । यसबाट पानी पिउन सकिन्छ । करुवा परम्परागत सामग्री हो । सामग्री गाउँघर तिर धेरै जस्तो प्रयोग गरिन्छ ।

Namaskar My name is Rashu Maharjan. I study in cl...

पुरा हेर्नुहोस

लोहोरो

नमस्कार ! मेरो नाम आशिष तामाङ हो । म कक्षा ६ मा पढ्छु । मेरो विद्यालयको नाम श्री सरस्वती माध्यमिक विद्यालय हो । म आज लोहोरो को बारेमा लेख्न गइरहेको छु ।

लोहोरो एउटा ढुङ्गाले बनेको सामग्री हो । लोहोरो अचार अदुवा लसुन तिल र मर मसला पिस्न मदत गर्दछ । लोहोरो बाक्लो र खस्रो ढुङ्गाले बनाउने गरिन्छ । यसलाई पिस्नलाई सिलौटो चाहिन्छ । लोहोरो गाउँ घर र सहरमा पनि प्रयोग हुन्छ । आज भोली सहरमा लोहोर...

पुरा हेर्नुहोस

दियो

नमस्कार ! मेरो नाम तिरस बुढामगर हो । म कक्षा ६ मा पढ्छु । आज म दियोको बारेमा लेख्दै छु ।

दियो माटोबाट बन्छ । यो परम्परा देखी चल्दै आएको सामाग्री हो । यो घरमा बत्ती बाल्न तथा पूजामा र मन्दिरमा बाल्न प्रयोग गरिन्छ । दियो को प्रयोग विशेष गरी तिहार र छठमा गरिन्छ । दियो बाल्नको लागी कपास र तेल चाहिन्छ ।

Namaskar! My name is Tirash Budha Magar. I study in class six . Today, I am goin...

पुरा हेर्नुहोस