तुलाे

नमस्कार ! मेराे नाम मनिषा शर्मा हाे। म कक्षा नाै मा पढछु। सामाजिक विषयमा अध्ययन अन्तर्गत हाम्राे परम्परागत सामाग्रि भन्नने पाठबाट सम्बन्धित  परियाेजना कार्य गरेकाे छु। मैले ल्याएकाे सामाग्रिकाे नाम तुलाे हाे। 

तुला प्राचीन समय देखा चलइआएकओ सामाग्री हो।हामिले पहिलेको समयमान सुन,चांदी,हिरा,मोती आदि नाप र तोल गर्न उपयोग गरिन्थयो । तुलो पहिले देखि चलिआएको परम्परागत सामाग्री हो। र हमिले यसलआई विभिन विषय लिइ जस्तै नेपाली, अंग्रेजी, सामाजिक, विज्ञान,र गणित विषयहरूमा अध्ययन गर्दा हामिले जाने को कुरा यह प्रकारका छन् : 

 यसलाई नेपालि विषय अन्तर्गत अध्ययन गर्दा :: याे  एक नाम शब्द हाे। यसबाट कथा,कविता,गित,चुटकिला, अादि बनाउन सकिन्छ।यसलाइ काठ र फलामले बनाएकाे हुन्छ । यसमा १८ वटा रेखाहरू काेरिएकाे हुन्छ। यसकाे रेखामा डाेरि राखेर फरक फरक ताैल निकालिने गरिन्छ।

सामाजिक विषय  अन्तर्गत अध्ययन गर्दा:: तुला प्राचिन काल देखि चलिआएको एउटा परम्परागत प्रविधि हो। यसले नेपाली मौलिकलाई झलकाउछ। यस्को प्रयोग विभिन सामाग्रीहरू नापन गर्न गरिने गछ।

विज्ञान विषय अन्तर्गत अध्ययन गर्दा::यो एक सरल यन्त्र ऊतोलको उदाहरण हो। यसले ऊतोलको सिधान्तमा काम गछ। ऊतोमकको कुनै एक विन्दु भए । घुम्ने मिलने गया बनाए को हन्छ। जसलाई फलाक्रम भनिन्छ।

अंग्रेजी विषय अन्तर्गत अध्ययन गर्दा = In english it is (tulo).Tulo is a traditional measuring tool that has been in used since ancient times.It is an instrument used for weighing the principal behind it is based on the concept of balance.In the past it was utilized for weighing valuable items such as gold, silver, gemstone, grains, meat and other good. The Tulo serves as a simple yet effective tool for traditional weight practices maintaining cultural revance and historical significance.

गणित विषय अन्तर्गत अध्ययन गर्दा= यसमा गोला कार  र लामो कार हुन्छ। यसमा पुरा श्रेत्रफल पनि निकालन सकिन्छ। गणित लिभरकाे पछाडिकाे सिद्र धान्तलाइ टर्ककाे अवधारण प्रयाेग गरेर वर्णन गर्र सकिन्छ। जुन,बल र दुरिकाे उत्पादन हाे।(T) काे लागि समिवरण हाे।The eqution of torque (T) is

T= Force × distance

T1 = T2

L1 and L2 an either side of the furcurm and F1 and F2 

F1 × L1= F1 × L2

Surface area of rectangular prism,whisis:

Surface area =2 × (length×width) + 2 × (length × height) + 2 × (width×height)

Rectangular prism of length ,width and height 

Volume = L×W×H

 हामीले परियोजना गर्नु पहिले गाउँघर बाट पुरानो सामानहरु को खोजि गरेर ल्याय। हामीले कम्प्युटर ल्याबमा गएर त्यसको बर्णन गरे। र त्यो सामानको musium card बनाए। र सर म्यामहरु संग त्यसको बारेमा सोधे र परियोजना कार्य गरे। र एस्लाई कम्प्युटर ल्याबमा गएर त्यसलाई type गरे र परियोजना कार्यको अन्त्य गरे।

परियोजना शिक्षक

महेन्द्र विष्ट

सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा

२०८०-१०-१९

सम्बन्धित पाेस्ट