चट्याङ्गे ढुङ्गा

मेरो नाम विजय थापा मगर हो। म  क्क्षया ९ मा पढ्दैछु। म पढ्ने  स्कुलको नाम श्री सरस्वती माध्यमिक बिद्यालय हो। म सामाजिक अध्ययनतथा मानव मूल्य शिक्षा विषय भित्रको हाम्रा परम्परागत प्रविधि, सीप रअभ्यास  विषय अन्तर्गत परियोजना कार्य प्रस्तुत गर्न गइरहेको छु । मेरो विषय चट्याङ्गे ढुङ्गा एक परम्परागत सीप र अभ्यास अध्ययन परियोजना हो । चट्याङ्गे ढुङ्गाएक बन्चरो आकारको हुन्छ। मान्छे बिरामी हुदा पनि औषधिको रुपमा प्रयोग गरिन्छ यो ढुंगा प्राय जस्तो गाउ  घर तिर पाइन्छ।  यो ढुङ्गा आकाशमा ठुलो ठुलो ढुङ्गा ठोक्किँदाससानो झिर्का निस्कन्छ । यो यही ढुङ्गा हो । यो ढुङ्गा आकाशमा ठोक्किए पछि तेजिलो भएर जमिनमा झर्छ र त्यसलाई चट्याङ हानेको भनिन्छ । पहिला पुर्खाहरूले भन्थे पानी परेको बेला ढोका वा झ्याल सिधा बस्यो भने हामी माथि चट्याङ पर्छ भन्थे । यो ढुङ्गालाई मर्जर ढुङ्गा पनि भनिन्छ ।                             यो ढुंगा जा पाए तेही पाइदैन यो नेपाल धेरै जस्तो भेटिन्छ भन्ने सुनेको छु , तर होकी होइन भनेर थाहा छैन तर जति सुनेको छु तेती भनन्न गैरहेको छु यो ढुंगा अरु ढुंगा भन्दा फरक हुन्छ।  अरु ढुंगा विभिन्न  रङको हुन्छ  भने यो ढुंगा कालो मात्र  भेट्न सकिन्छ। अरु ढुंगा को कुरा गर्ने  हो भन्ने कोहि कमल्लो हुन्छ त् कोहि कडा हुन्छ। तर यो अरु ढुंगा भन्दा फरक हुन्छ  चट्याङ्गे ढुङ्गा यो  कडा जस्तो देखिन्छ र  बल्यो पनि हुन्छ। यो ढुंगा गाउ घर तिर भेटिन्छ बुढा पाखा हरुले ढोका अथवा  झ्याल तिर गड़ाग गुडुग हुदा बस्यो भने चट्याग लागेर मान्छेको ज्यान जाने सम्भावना छ र धेरै जस्तोले ज्यान गुमाएको सुन्छौ। साचो हो कि झुटो हो मलाई नि धेरै त थाहा छैन जति  सुनेको तेती तपाई हरुको माझ लेराएको छु।यो काठमाडौँ  क्षेत्र तिर भेटाउन मुस्किल पर्छ। यो प्राय जस्तो गाउ तिर ठुलो ठुलो जंगलमा  भेटाउन   सक्छौ । यसलाई  औषदी को रुपमा नि प्रयोग गरिन्छ।  चट्याङ्गे ढुङ्गा  विभिन्न भाषामा विभिन्न नामले चिनिन्छ । चट्याङ्गे ढुङ्गा नेपाली शब्द हो । अङ्ग्रेजीमा hardstone भनिन्छ । तामाङ भाषामा युङ्ग्बा भनिन्छ । भोजपुरीमा  पत्थर भनिन्छ ।नेवारीमा  लो भनिन्छ  भने तेसै गरि मगर भाषामा  लुः भनिन्छ।  यो कुरा मैले साथीभाइ सरलाई सोधेर लेखेको हुँ ।                                                                                                                                                                                  चट्याङ्गे ढुङ्गा  परिचयसँगै यसलाई कक्षा ९ मा अध्ययन गरिरहेको विषयहरूसँग जोड्ने कार्य परियोजनाको महत्त्वपूर्ण काम भए अनुसार म कक्षा ९ को नेपाली, अङ्ग्रेजी, गणित, सामाजिक, विज्ञान र लेखा विषयसँग जोडेर गरिएको अध्ययनको बारेमा लेख्न गइरहेको छु । चट्याङ्गे ढुङ्गा हामीले ७ र ८  कक्षयामा   पढेको थिए तर त्यो बेला वास्ता गर थिएन तर आज आएर थाहा पाए त्यो सबै कति महत्तो हुन्छ  भनेर चट्याङ्गे ढुङ्गा नेपालमा मात्र  आकाश माथिमा भएको ठुलो ठुलो ढुंगा ठोकिएर  सानो सानो तेस्को टुक्रा झरेको भनेर नेपालमा मात्र अनुमान गरिएको छ।                                                                                                                 गणित विषयसँग जोडेर जानकारी प्रस्तुत गर्दछु । चट्याङ्गे ढुङ्गा ज्यामितीय आकार, क्षेत्रफल,   निकाल्न सकिन्छ। 

1]  तेसको उचाई १० CM छ भने 

2]  अनि तेस्को  लम्बाई  ५  CM 

 3] अनि त्यसको  टुप्पो  RECTANGLE हुन्छ।

4] अनि यसको  FORMULA  L+B हो ।

5] अनि अर्को यसको छेत्रफल पनि निकाल्न सकिन्छ ।                                                                                                                                                                                                                              सामाजिक अध्ययनमा  यसलाई परम्परागत देखि नै थाहा पाउदै आएको थियो।  पुराना जवानाका  मानिसहरुले  घास काट्न जादा भेटाउने गर्छ भनिन्थ्यो। यसलाई सामाजिक बिसयमा जोड्दा पुराना प्रबित्रिमा  समन्धीत छ।  चट्याङ्गे ढुङ्गा पनि एक पुराना प्रबित्रि  हो। पहिलेका मानिसहरु कतै ढुंगा भेट्यो  भने घरमा टिपेर लेराउथ्ये।र घरमै सूरचित राख्थे र अहिले हामीले थाहा पाउने मौका पाए.  बुढा पाखाले  सम्हालेर नराखेको भए हामीले चिन्ने मौका  पौने  थिएन।  सामाजिक अध्यन गर्दा परम्परागत प्रबित्रि को बारेमा भेट्न सक्छौ  ।                                                                                                                                              विज्ञान विषयमा चट्याङ्गे ढुङ्गा    बिज्ञान बिषयमा ७, ८  कक्षया  पढेको थिए  । ढुंगाको  बारेमा धेरै  अहिले पनि हेर्न सक्छौ भने भेट्छौ। यो पनि बिज्ञान बिसय समन्धीत  छ यो ढुंगा फ्याल्दा कति दुरी पुग्यो अनि यसको   VOLUM, WEIGHT, AREA ,SPEED निकाल्न सकिन्छ । 

चट्याङ्गे ढुङ्गा यसलाई  स्वास्थय तथा   बातावरणमा  नि  जोड्न सकिन्छ   । यो एक औषदीको  रुपमा  प्रयोग गर्न पनि सकिन्छ।  अस्पताल टाढा छ भने घरमै यो ढुंगाको औषादी बनाएर खान सकिन्छ।                        यो परियोजना सर, म्याडम, साथीहरूको सहयोगमा निर्माण गरिएको हो । यहाँहरुले यसबारेमा थप जानकारी वा सुझाव दिई यस परियोजनालाई अझ राम्रो र परिकृत गर्न सहयोग गर्नु हुनसमेत अनुराेध गर्न चाहन्छु ।  मैले जानेको बुजेको तपाई हरु  माझ लेराउन सके  सबै  कुरा यही राख्दै  सबै सग बिदा माग्दै धन्यबाद।                   

परियोजना शिक्षक

महेन्द्र विष्ट

सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा

२०८०-१०-२२

सम्बन्धित पाेस्ट