धुपौरो

नमस्कार! मेरो नाम सुप्रीया बि.क हो । म कक्षा ६ मा पढ्छु । म आज धुपौरोको बारेमा नेपाली र अङ्ग्रेजीमा लेख्दै छु ।धुपौरो पूजा सामाग्री हो । यो मोटोको कचौरा जस्तो हुन्छ । यसमा माटोकै बिँड पनि हालेको हुन्छ । यसमा आगोको भुङ्ग्रो हालेर आफूलाई मन पर्ने धूप जस्तै साल धूप, साङ धूप, डाङगीन धूपहरूको धुलो हालेर बालिन्छ । यसलाई पूजा कोठामा मन्दिरमा प्रयोग गरिन्छ ।

Namaste!My name is Supriya B.k. I read in class 6. I am going to write about ''Dhupauro''. ''Dhuparo'' is a boul-like structure that is made up of clay. It is used to light Dhup just like Sal Dhup, Sang Dhup, Dhangin Dhup, etc. This is used in the temple, Ghumba, and other cultural places. Thank you.

परियोजना शिक्षक

रमा दुलाल

अङ्ग्रेजी

२०८१-०३-०१

सम्बन्धित पाेस्ट