हँसिया

नमस्कार ! मेरो नाम राजु तामाङ हो । म कक्षा छ मा पढ्छु । म आज हँसियाको बारेमा लेख्न जान्दै छु ।

हँसिया एक हतियार हो । यो गाउँघरमा धेरै जस्तो प्रयोग गरिन्छ । कृषि कर्ममा यसको धेरै उपयोग हुन्छ । हँसियाले घाँस, दाउरा, काट्न सकिन्छ । यो फलामबाट बनेको हुन्छ । यो आगोमा पोल्दै हम्बरले हान्दै बनाएको हुन्छ । हँसिया बनाउने ठाउँलाई आरन भनिन्छ । यसलाई नेवारी भाषामा हँसिया भनिन्छ । यसलाई अङ्ग्रेजी भाषामा ‘कष्अपभि’ भनिन्छ । तामाङ भाषामा ‘होरे’ भनिन्छ ।

Namaskar ! My name is Raju Tamang. I study in class six. Today, I am going to write about 'Hasiya' sickle.

Hasiya is a tool commonly used in villages for cutting grass, firewood, and more. It is crafted from iron and wood. The unique shape is formed by shaping the iron through hammering. The place where Hasiya is made is known as 'Aaran.' In Newari, it is called 'Hasiya,' in English, it is referred to as a 'sickle,' and in Tamang language, it is called by 'Hore'.


परियोजना शिक्षक

रमा दुलाल

अङ्ग्रेजी

२०८१-०३-०९

सम्बन्धित पाेस्ट