हँसिया

मेरो नाम कृपा तामाङ् हो। म कक्षा ९ मा पढछु। म आज हँसियको बारेमा लेख्न जादैछु।हाम्रो गाउघरमा परम्परादेखि चलिरहेको समान हो। एसको प्रयोगबाट हामीले सजिलै सँग घास काट्न सक्छौ। एलाई हरेक भाषाबाट फरक फरक नामले दिएकोछ। जस्तै :एस्लाई नेपाली बाट हँसिया भन्छ भने,नेवारबाट इर्चा,तामाङ् भाषामा ग्वारे भनिन्छ,येसैगारी अङ्ग्रेजीमा sickle पनि भनिन्छ,मैथलीबाट हसुवा भनिन्छ।यो हरेक विषय सँग सम्बन्धि हुन्छ। एसको बारेमा थोरै भन्न चाहन्छु:

अंग्रेजी विषय सम्बन्धी=A sickle is a single handed agricultural tool designed with variously curved blades and typically used for harvesting or reaping grain crops or cutting.There is a sharp edge and of curve blade

 विज्ञान विषय सम्बन्धी=हँसिया फलाम धातुबाट बनेको हुन्छ। यो एउटा साधारण यन्त्रका प्रकारहरु मध्य फेसो अन्तरगत पर्छ। सरल यन्त्र भएकै कारणले गर्दै थोरै इफोर्टबाट सजिलैसँग घासपात काट्ने काम गर्न सकिन्छ। यो आधुनिक यन्त्र भित्र पर्दैन किन भनि यो परम्परागत यन्त्र भित्र पर्छ।

सामाजिक विषय सम्बन्धी=हँसिया परम्परागत रुपमा घास काट्ने साधन हो। यो प्रबिधि भने पाठमा सध्यपन गर्नुपर्छ। यो एउटा फलामबाट बनेको यन्त्र हो। परम्परागत यन्त्र भएता पनि छैन।

गणित विषय सम्बन्धी =एसको फेदमा बेल्ना आकारको हुन्छ। र माथिको भाग आर्छ हतको हुन्छ।

नेपाली विषय =हँसिया एउटा नामपढ हो। हँसिया एउटा कृषी साधन हो। यो नभई नहुनी साधन हो। येसैले मैले एसको बारेमा लेख्न गैरहेको छु। एसको बारेमा गइरहेको छु। एसको विभिन प्रकार महत्तोहरु रहेको छन्। जस्तै :एसले घासपात काट्न मदत गर्छ। एसले किसानहरुको धेरै भन्दा धेरै सहज र सरल बनाउछ। यो हँसिया पहिलो देखि चलिआएता पनि अहिले सम्म पनि लोप भएको छैन। 

परियोजना शिक्षक

महेन्द्र विष्ट

सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा

२०८०-१०-१९

सम्बन्धित पाेस्ट