नमस्कार ,मेरो नाम अस्मिता तामाङ हो । म कक्षा नौ मा पढ्छु ।मैले सामाजिक विषय अन्तर्गत परम्परागत सिप र प्रविधि भन्ने पाठ अध्ययन गर्ने क्रममा खाना बनाउने स्टोभ परियोजना निर्माण गरेको छु
खाना बनाउने स्टोभ आधुनिक प्रकारको चुलो हो। यो आविष्कार हुनु भन्दा आगाडी दाउरा चुलोको चलन थियो स्टोभमा मटितेल इन्धनको प्रयोग गरिन्छ। स्टोभमा चुलो बर्नर ,ट्याङ्की, पम्प र हावाको चाप नियन्त्रण गर्ने पेच हुन्छ। स्टोभमा मटितेल राखिन्छ। पम्पबाट हावा भरे पछि बर्नरमा मटितेल निस्कन्छ सोहि मटितेलमा सलाई कोरेर बालिन्छ। बर्नर तातेपछि आगोक ज्वालामा रुपान्तर०ा हुन्छ। हिजोआज ग्यासचुलो र विधुतीय चुलो प्रचलनमा आय पछि यसको प्रयोग हुन छाडेकाे छ ।
स्टोभ सांस्कृतिक पहिचानसँग सम्बन्धित एउटा परम्परागत सामग्री हो । स्टोभ खनिज पदार्थ फलामबाट बनेको हुन्छ । यो परम्परागत खाना बनाउने प्रविधि हो । स्टोभमा लगभग २ लिटर जति मटितेल राख्न मिल्छ । यो सरल, सहज र वातावरणमैत्री भएकाले । स्टोभ खाना बनाउनको लागि पनि प्रयोग गरिन्छ ।
स्टोभलाई विभिन्न भाषामा विभिन्न नामले चिनिन्छ । स्टोभ नेपाली स्टोभ शब्द हो । अङ्ग्रेजीमा ( stove ) भनिन्छ । नेवारी भाषामा स्टोभ भनिन्छ । तामाङ भाषामा स्टोभ भनिन्छ । भोजपुरीमा चुली भनिन्छ । यो कुरा मैले साथीभाइ र सरलाई सोधेर लेखेको हुँ ।
सामाजिक विषयमा
हाम्रो देश नेपालमा स्टोभ को इतिहास खासै लामो छैन। तर यो अहिले आएर हाम्रो परम्परागत सर सामग्रीको लिस्टमा परेको छ। स्टोभ एक फलाम बाट बनेको आधुनिक चुलो हो। यसले माटोबाट बनेको चुलो भन्दा सजिलै प्रयोग गरिन्छ। यसमा प्रज्वलनशील पदार्थ मटितेलबाट बालिन्छ। हामीले कक्षा नौ मा सामाजिक विषय अन्तर्गत परम्परागत ज्ञान सिप र प्रविधि भन्ने पाठमा अध्ययन गर्नु पर्छ।
नेपाली विषयमा स्टोभ
स्टोभ प्रयोग हुने सामग्री नाम पद स्टोभ प्रयोग हुने समाजको जीवनशैली खोजी गर्नु स्टोभ सँग सम्बन्धित भएर आत्मकथा , संवाद, कविता निबन्ध लेख्न सकिन्छ | स्टोभ लाई नाम पदसँग जोड्न सकिन्छ
विज्ञान विषयमा स्टोभ
स्टोभमा प्रज्वलनशील पदार्थ ( मटितेल ) इन्धनका रुपमा प्रयोग गरिन्छ । उच्च चापमा मटितेल बाफिएर बल्दा अत्यधिक ताप शक्ति उत्पन्न हुन्छ । बलिसके पछि खाना बनाउन सकिन्छ ।
गणित विषयमा स्टोभ
यसबाट घनाकार वस्तु को धारणा दिन सकिन्छ। यसको मट्टितेल राख्ने भाग बेलना आकारको हुन्छ। यसबाट क्षेत्रफ़ल र आयतन निकाल्न सकिन्छ।
T.S. A =2π(r+h)
=2(22÷7) (7+10)
=2(22÷7) ×17
=(748÷7)
T. S. A =106.85cm
Again
C. S. A=2πrh
=2(22÷7) ×10
=( 440÷7)
C. S. A =6285cm
T. V =πr²h
=(22÷7) ×7²× 10
= (22÷7) 49 ×10
= 22×49÷7
=(10780)÷7
T.V =1540cm
अङ्ग्रेजी विषयमा स्टोभ
In english this stove is used for making food. It is made from iron. It is used by puntig cerosine.It is used from air also when air or cerosine will finished it will be finished.
Account विषयमा स्टोभ
खानेकुरा पकाउँदा कति लागत लाग्छ र ग्यासमा खाना पकाउँदा कति लागत लाग्छ भनेर लागतको (cost ) को तुलना गर्न सकिन्छ । हाम्रो घरमा (L.P gass stove) को तुलना गरी अर्थशास्त्र तपा लेख विषय मा अध्ययन गर्न सकिन्छ ।।
यस परियाेजना कार्यबाट मैले सिकेको कुरा पुराना सर सामग्री हराउँदै गएको ले हामी सबैले गरिएको परियोजनाबाट पछिल्लो समयसम्म हेर्न र पढ्न सकुन् भनेर हामीले परियोजना गरेको हो । यसबाट मैले यति कुरा सिक्न र थाहा पयाकी छु|