मेरो नाम अभय पाल ठकुरी हो। म कक्षा नौ मा पढ्छु। मैले सामाजिक विषय आन्तार्गत परम्परागत सिप र प्रविधि भन्ने पाठ अध्यन गर्ने क्रम मा खाना बनाउने स्टोभ परियोजना निर्माण गरेको छु।
स्टोभलाई नामपदसंग जोड्न सकिन्छ। स्टोभ प्रयोग हुने समयको जिवनशैलि खोजी गर्नु स्टोभसंग सम्बन्धित भयर आत्मा कथा कल्पन्दि संवद कविता सम्बन्धी लेख्न सकिन्छ । हाम्रो देश नेपाल स्टोभको इतिहास खासै लामो छैन। तर यो आहिले आयर हाम्रो परम्परागत सर सामग्रीको लिस्टमा परेको छ।
खाना बनाउने स्टोभ आधुनिक प्रकारको चुलो हो। यो सामाजिक आविष्कार हुन् भन्दा आगाडी दाउरा चुलोको चलन थियो । स्टोभमा मटितेल इन्धनको प्रयोग गरिन्छ। स्टोभमा चुलो बर्नर र हावाको चाप नियन्त्रण गर्ने पेज हुन्छ। स्टोभमा मटितेल राखिन्छ। पम्पबाट हावा भरे पछि बर्नर मटितेल निस्कन्छ सोहि मटितेलमा सलाई कोरेर बालिन्छ। बर्नरमा तातेपछि आगोको ज्याल मा रुपान्तर हुन्छ। हिजो आज ग्यास चुलो र विधुतीय चुलो प्रचलनमा आय पछि यसको प्रयोग हुन्
स्टोभको प्रयोग देशमै निकै पुरानो मानिन्छ । फलाम बाट बन्ने यस्ता सामग्रीहरू देश भित्र प्रजापति समुदायका पेसा हो । परम्परादेखि नै यसको प्रयोग हुँदै आइरहेको छ । उपत्यकामा बन्ने यस्ता फलामको सामग्रीहरू देश भरी नै प्रख्यात रहेको देखिन्छ । देशका विभिन्न जातिले आफ्नो आवश्यकता अनुसार यसको प्रयोग गरेको पाइन्छ । स्टोभ खाना बनाउनको लागि पनि प्रयोग गरिन्छ ।
स्टोभलाई विभिन्न भाषामा विभिन्न नामले चिनिन्छ । स्टोभ नेपाली ( स्टोभ ) शब्द हो । अङ्ग्रेजीमा ( stove ) भनिन्छ । नेवारी भाषामा ( स्टोभ ) भनिन्छ । तामाङ भाषामा ( स्टोभ ) भनिन्छ । भोजपुरीमा ( चुली ) भनिन्छ । यो कुरा मैले साथीभाइ सरलाई सोधेर लेखेको हुँ ।
account विषयमा स्टोभ
विषय मा स्टोभ मा खानेकुरा पकाउदा कति लागत लाग्छ ग्यास मा खाना पकाउदा भनेर लागतको cost को तुलग गरि आर्थशास्त्र तपा लेख विषय मा उपयोग हुन्छ।
आग्रेजी विषयमा स्टोभ
In english this stope is used for making food .It is made from iron . It is used by puting cerosine from air also.when air or cerosine will finished it will be finished. आदि हुन्।
विज्ञान विषय मा स्टोभ
प्रज्वलनशिल पदार्थ मटितेल इन्धनका रुपमा प्रयोग गरिन्छ। ऊच्च चापमा मटितेल बाफियारा बल्दा अत्यधिक ताप शक्त्ति उपन्न हुन्छ। बलिसके पछि खाना बनाउन सकिन्छ।
गणित विषयमा स्टोभ
यसबाट धनाकार वस्तुको धारणा दिन सकिन्छ। यसको वाकी भाग बेलमा आकारको हुन्छ। यसबाट क्षेत्र र आमतन निकाल्न सकिन्छ।
T.S. A =2π(r+h)
=2(22÷7) (7+10)
=2(22÷7) ×17
=(748÷7)
T. S. A =106.85cm
Again
C. S. A=2πrh
=2(22÷7) ×10
=( 440÷7)
C. S. A =6285cm
1. T. V =πr²h
=(22÷7) ×7²× 10
= (22÷7) 49 ×10
= 22×49÷7
=(10780)÷7
T.V =1540cm
यस बाट मैले सिकेको कुरा पुराना सर सामग्री हराउँदै गएको ले हामी सबै ले गरिएको परियोजना बाट पछिल्लो समय सम्म हेर्न र पढ्न सकुन् भनेर हामीले परियोजना गरेको हो बाट मैले परियोजना यति कुरा सिक्न र थाहा पयाकी छु|