लालटिन

मेरो नाम वियोग पाख्रिन हो। म कक्षा ९ मा पढ्छु।  म आज लालटिन को बारेमा भन्न गई रहेको छु।

हाम्रो समाजमा परम्परागत देखि चली आयको प्रविधि हुन्। तीमध्ये एक जस्तै लालटिन पनि हो।लालटिन पहिले पहिले गाउघरमा धेरै प्रयोग हुन्थ्यो । बिजुली बत्ति पुग्नुभन्दा पहिले मटितेलबाट बत्तिको प्रकाश प्राप्त गर्ने उन्नत मध्यम थियो । लालटिनको प्रयोगले हामी राति राति आफन्त बिरामी हुदा अस्पताल जान सहयोग हुन्थ्यो । आहिले हरेक गाउघरमा बत्ति पुगेको भएको लालटिनको थोरै प्रयोग हुन्छ । पहिले पहिले पढ्नका लागि लालटिन बालेर पद्नुपर्थ्यो । यो टुकी बत्ति भन्दा सुधारिएको रुप हो । यसमा लालटिनको सहयोगले हिडडुल गर्न सकिन्छ ।

लालटिनको प्रयोग  देशमा निकै पुरानो मानिन्छ ।  यस्ता सामग्रीहरू देश  भित्रका प्रजापति समुदायका पुर्ख्यौली पेसा हो । परम्परादेखि नै यसको प्रयोग हुँदै आइरहेको छ । उपत्यकामा बन्ने यस्ता  सामग्रीहरू देश भरी नै प्रख्यात रहेको देखिन्छ । देशका विभिन्न समुदायले आफ्नो आवश्यकता अनुसार यसको प्रयोग गरेको पाइन्छ । लालटिन मटितेल र तेल राखेर  प्रयोग गरिन्छ ।


लालटिनलाई विभिन्न भाषामा विभिन्न नामले चिनिन्छ । लालटिन नेपाली लालटेन शब्द हो । लालटिन  अङ्ग्रेजीमा lantern भनिन्छ । भोजपुरी भाषामा लालटिन भनिन्छ । तामाङ भाषामा लालटिन भनिन्छ । भोजपुरीमा काेसेया भनिन्छ । यो कुरा मैले साथीभाइ सरलाई सोधेर लेखेको हुँ ।  

हिजोआज देशमा  लालटिन भन्दा बजारमा पाइने विधुतीय बत्ति  प्रचलनमा बढी भएको देखिन्छ । उपत्यकामा भएको आवश्यक मटितेल लालटिनका लागि सामग्रीहरू बनाउने ठाउँ, बजार, दक्ष जनशक्तिको अभाव जस्ता कारणले लालटिनको प्रयोगमा निक्कै कम भएको पाइन्छ ।विधुतीय बत्तिको तुलनामा लालटिन वातावरण मैत्री हुँदा हुँदै पनि यसको प्रयोग कम हुनु चिन्ताको विषय बनेको छ । पर्यावरण मैत्री समाज निर्माणको लागि लालटिनको पुर्न उपयोगमा ल्याउन प्रभावकारी विधिको खोज गरी उद्ममशिलता बन्ने अवसर पनि छ ।

सामाजिक विषयमा लालटिन 

लालटिन परम्परागत सामग्री हो।  यो सामग्री समाधान कक्षा ९ मा सामाजिक विषय अन्तर्गत  परम्परागत ज्ञान ,सिप र प्रविधि भने पाठमा अध्यायत गर्नु पर्छ। यसले हाम्रो वा समस्या बाट सहज बनाउँछ यसको प्रयोग बाट सजिलै बिजुली बत्ती आउनु भन्दा पहिलेको काम मा सहज थियो।

विज्ञान विषयमा लालटिन 

यो सँग सम्बन्धित अन्तर्गत पनि हुन्छ यो एक किसिमको बत्ती को रूपमा नेपाल भरि प्रयोग गरेको थियो लालटिन मटितेल को मात्रामा प्रयोग गरिन्छ। लालटिन एक नाम पद हो लालटिन को इतिहास विभिन्न भाग मा नाम पद शब्द वर्ग अन्तर्गत नाम पद वर्ग सम्पूर्ण भनिन्छ. 

अङ्ग्रेजी विषयमा लालटिन

 Kerosene lamp is lamp with a transporent cose protecting the lamp or electric bulb and typically having a handle by which it may be carried or hung . The use of a lantern was particularly beneficial during power outages or when electricity had not reached remote areas . in the past , when people fell ill at night , the lantern played a supportive role in helping them reached the hospital . Nowadays , with electricity reaching almost every rural household , the use of lanterns has decreased significantly . Initially  use for reading in the absence of electricity, lanterns like the one you described have been improved over time .

गणित विषयमा लालटिन  

पूर्ण भाग निकाल्न  T.S.A  C.S.A  T.V आदि निकाल्न सक्छौ विज्ञान मा लालटिनको प्रयोग रासायनिक शक्ति लाई प्रकाश शक्तिलाई रूपान्तरण गर्ने काम लालटिन ले गर्दछ।

 v

1.T.S.A  = 3πr²

                     =3×22÷7×7²

             =462 answer

2.C.S.A=2πr²       

              =2×22÷7×7²

              =308 answer

3.T.V=l×h

          =13×9.4

         =122.2 answe  

मैले यस परियोजना बाट सिकेको कुरा हाम्रो समाजमा अहिले लालटिनको प्रयोग अलि कम भयको छ। मैले यस परियोजना बाट धेरै सिक्न पाएको छ। यस बाट मैले सिकेको कुरा पुराना सर सामग्री हराउँदै गएको ले हामी सबै ले गरिएको परियोजना भनेर हामीले परियोजना गरेको हो  मैले परियोजना यति कुरा सिक्न र थाहा पाए । 

परियोजना शिक्षक

महेन्द्र विष्ट

सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा

२०८०-१०-१८

सम्बन्धित पाेस्ट