नमस्ते ! मेरो नाम नारायण मानन्धर हो । म कक्षा ६ पढ्छु । म आज ठेकी को बारेमा लेख्न जाँदै छु ।
यो सामाग्रीको नाम ठेकी हो । यो सामाग्री दही, मही राख्नको लागि प्रयोग गरिन्छ । यो सामाग्री धेरै जस्तो गाउँघरमा प्रयोग गरिन्छ । यो सामाग्री सबै जातजातिहरूले प्रयोग गर्दछन् । यो सामाग्रीको गाउँघरमा धेरै महत्व छ । यो सामाग्री दारिम काठबाट बनेको हुन्छ ।
Namaste! I'm Narayan Manandhar from class six and today I'm sharing information about 'Theki' for my project.
This materal's name is 'Theki'. Theki is a wooden pot used for holding curd and butter. It's a common item in villages and holds great importance there. People of different castes and religions use Theki. This wooden pot is crafted from the wood of the 'Darim' tree."