नमस्कार ! मेरो नाम बसन्त परियार हो । म कक्षा ६ मा पढ्छु । मेरो विद्यालयको नाम श्री सरस्वती माध्यमिक विद्यालय हो । म आज अङ्ग्रेजी विषयको परियोजना कार्य गर्दै छु । म दियोको बारेमा लेख्दै छु ।
दियो एक घरायसी सामाग्री हो । यो सामाग्री मठ, मन्दिरमा गुम्बामा र घरमा पनि प्रयोग गरिन्छ । दियो विभिन्न सामाग्रीबाट बनेको हुन्छ । जस्तैः तामा, माटो, पित्तल आदि । दियो बालनको लागि तेल, धागो, अथवा बत्तीको आवश्यकता पर्दछ । दियोलाई अङ्ग्रेजीमा यष् िबिmउ भनिन्छ । नेपालीमा दियो भनिन्छ ।
Nameste! My name is Basanta Pariyar. I study in class six. My school's name is Saraswati Secondaey School. I am writing about "Diyo" of the project of English subject.
The material's name is Diyo. Diyo is an oil lamp. It utilizes in various settings such as Puja, temples, Gumba, at home and other ceremonies. It is made up of different materials like copper, clay, silver and so on. To light a Diyo, Oil and cutter thread is needed. In English, we call it an 'oil lamp' and in Napali a ''Diyo''.