एउटा गाउँमा राजा र रानी थिए । उनीहरूको छोरा थिए । उनीहरूको छोरा ठुलो भए । उनीहरूको छोराले बिहे गरे । राजा रानीको छोराले छोरा पाएको दिन राजाको छोराले राजालाई सोधे बाबा मेरो छोराको नाम के राख्ने होला । राजाले भने जा बाटोमा के भेट्छस् त्यही नाम राख भन्छन् । राजाको छोरा बाटोमा हिँड्दै गर्छन् । राजाको छोराले बाटोमा एक जना सिकारी भेट्टाउँछन् । राजाको छोराले सिकारीलाई सोधे सिकारी तिम्रो नाम के हो । सिकारीले भने मेरो नाम राजु हो । सिकारीले राजाको छोरालाई तिम्रो नाम के हो भने सोध्छन् । राजाको छोराले मेरो नाम राजकुमार हो भन्छन्। राजाको छोराले उसको छोराको नाम राजु राख्छन् । राजु ठुलो हुन्छ । राजु ठुलो भए पछि उ पनि सिकारी भयो ।