दियो
दियो देखाएर पनि हामी गाण्ति सिक्न सक्छौँ ।
समाधान,
गोलाकारको क्षेत्र (A)=πr^2
= 22/7×5.5cm^2
= 22/7×30.25 cm^2
= 665.25/7 cm^2
= 95cm^2
∴ दियोको क्षेत्रफल = 95 cm^2
समाधान,
आयतको लम्बाइ (l)=6 cm
आयतको चौडाइ (b)=5 cm
आयतको क्षेत्रफल (a)=l×b
= 30 cm^2
∴ आयतको क्षेत्रफल 30 cm^2 छ ।