नमस्कार ! मेरो नाम आरती भुजेल हो । म कक्षा ६ मा पढ्छु । म आज धुपौरोको बारेमा केही कुराहरू लेख्दै छु ।धुपौरोएके कचौरा जस्तै आकार भएको पुजा सामग्री होे । यो माटोले बनेको छ । यसमा माटोको बिँड हालेको हुन्छ । यो माटो र भुस मिसाएर बनाएको हुन्छ । यसमा धूप बालिन्छ । यो भाँडोमा भुङ्ग्रो हालेर आफूलाई मन पर्ने जस्तै साल धूप, साङ धूप, डङगीन धूपको धुलो हालेर बालिन्छ । यो पूजा कोठामा, मन्दिरमा प्रयोग गरिन्छ ।
Namaste! My name is Aarati Bhujel. I read in class 6. I am writing about '' Dhupauro'' (धुपौरो) . Dhupauro is a special bowl made of clay with a handle. People use it to light different types of incense, like sal Dhup, sang Dhup, and Dangin Dhup. We can find Dhupauro in our home, in temples, in Ghumbas, and in other cultural places. It helps spread a pleasant fragrance during religious ceremonies and cultural events.