हँसिया

नमस्कार मेरो नाम स्वस्तिका थिङ हो । म कक्षा ९ मा पढ्रछु । हाम्रो समाजमा पहिला देखी चलि आएको परम्परागत सामाग्रीहरु धेरै छन । ती मध्य एक हसिया पनि हो । हसियाले हाम्रो काम सजिलो र सरल बनाउछ । यसको प्रयोगबाट सजिलैसगँ जे पनि काट्रन सकिन्छ । जस्तै, घाँस ,धागो सजिलै सगँ काट्रन सकिन्छ । यसको पहिले पहिले धेरै प्रयोग हुन्थ्यो । तर हिजो आज यसको प्रयोग हुदैन । सहरमा यसको प्रयोग नभए पनि गाँउघरमा प्रयोग हुुुुुुुुुुुन्छ । गाँउमा हरेक घर घर मा हसिया को प्रयोग गरिन्छ । सहरको मानिसहरुले हसियाको प्रयोग गर्दैन्न तर गाँउको मानिसहरुले प्रयोग गरेर यसलाई लोक हुनबाट बचाइ रहेका छन्र । यसलाई हरेक भाषाबाट फरक फरक नाम दिइएको छ । जस्तैैैैैैैैैः नेपाली भाषामाः हसिया, नेवार ईचा, तामाङ  ग्वारे र हङ्रसु, मैथलीः हसुवा, अंग्रेजीः Sickle पनि भनिन्छ । यसलाई विभिन्न विषयसँग तुलना गर्न सकिन्छ । 

 अंग्रेजी ःA sickle is a traditional tool . This method is traditionally used for cutting grass, leaves and  similar materiya . It is crafted by combining wood and metal . The upper part of hansiya consists of a thin metal blade and the lower part has a wooden handle . The blade is securely attached to the wooden handle, forming a simple but useful tool. The sickle is primarily utilized for agricultural purposes, such as cutting grass for fodder or leaves for various uses. It stands as a testament to traditional craftsmanship and continues to be practical tool in cetain comtexts.  

विज्ञानः हँसिया फलाम धातुबाट बनेको हुन्छ । यो एउटा साधारण यन्त्रका प्रकारहरु मध्य फेसो (wedge) अन्तरगत पर्छ । सरल यन्त्र भएकै कारणले गर्दा थोरै इफोटबाट सजिलैसँग घाँसपात ने काम गर्न सकिन्छ । यो आधुनिक यन्त्र (Modern machine) भित्र पर्दैन किन भने यो परम्परागत यन्त्र भित्र पर्छ । 

सामाजिकः हँसिया परम्परागत रुपमा घाँस काट्रने साधन हो । यो प्रविधि सामाजिक किताब  पाठ ४ ज्ञान, सिप र परम्परागत प्रविधि सँग आधारित छ । हसिया परम्परागत यन्त्र हो । यो फलाम र काठ्रबाट बनेको हुन्छ । सहरको मानिसहरुले हसिया प्रयोग गर्दैन्न तर गाँउको मानिसहरुले हसिया प्रयोेग गरेर हसियालाई लोक हुनु बाट बचाइ रहेको छ । 

गणितः हसियाको फेदमा बेल्ना आकारको हुन्छ । र माथिको भाग अर्ध हतको आकारकोे हन्छ । 

नेपालीः हसिया एउटा नामपद हो । हसिया एउटा कृषी साधन हो । यो नभइ नहुने साधन हो । त्यसैले मैले यसकोे बारेमा लेख्न गइरहेको छु । यसको विभिन्न प्रकारका महत्वहरु रहेका छन । जस्तै ः यसले घाँसपात काट्रन मदत गर्छ । यसले किसानहरुको धेरै भन्दा धेरै समय बचाउछ । यसले काम गर्दा सहज र सरल बनाउछ । यो हसिया पहिले देखि चलिआएता पनि अहिले सम्म पनि लोप भएको छैन ।  

अन्तिम :मैले परियाेजना कार्य गर्दा नयाँ नयाँ ज्ञान, सिप प्राप्त गरेकाे हुँ । यस परियाेजना कार्यले मलाइ मात्र नभइ पछाडिकाे भाईबहिनीहरूलाई पनि हाेस् भनि गरेकाे हुँ । साथै परम्परागत सामग्रीकाे बारेमा थाहा नभयकाे व्यक्तिहरूलाई परम्परागत सामग्रीकाे बारेमा जानकारी प्राप्त हाेस् भनि गर्दै छु । हामीले याे परियाेजना कार्य सुरू गर्दा धेरै कुरा गर्नु पर्छ । 

१) पहिले सुरू हामीले परम्परागत सामानहरूकाे खाेजि गर्ने, २) खाेजी गरे पछि सामानकाे नाम के हाे र कुन भाषामा के भनिन्छ लेख्ने, ३) नाम थाहा पाए पछि सामाकाे बारेमा केहि जानकारी संकलन गर्ने 

४) त्यसले के काम गर्छ , त्यसले हाम्राे काम कतिकाे सहज र सरल बनाउछ थाहा पाएर लेख्ने , ५) त्यस पछि हरेक विषयकाे शिक्षक सँग साेधबुज गर्ने । जस्तै सामाजिक, नेपाली, अङ्ग्राेजी र गणित विषयहरू सबै विषयकाे शिक्षकहरूसगँ साेधेर लेख्ने , ६) सामानकाे बारेमा केहि कुरा थाहा पाए पछि त्यस जानकारीलाई (Museum card ) मा लेख्ने ७) हामीले हरेक शिक्षकलाई साेधेकाे जानकारी कम्युटरमा टाइप गर्ने, ८) टाइप गरिसके पछि त्यसलाई मिनी नेपालमा पाेस्ट गर्ने  ९) पाेस्ट गरे पछि सरले हेरी सके पछि फाइनल गरी दिनुहुन्छ र हाम्राे मिनी नेपालकाे सबै काम सकिन्छ ।   

परियोजना शिक्षक

महेन्द्र विष्ट

सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा

२०८०-१०-१९

सम्बन्धित पाेस्ट