डोको

नमस्ते !मेरो नाम छेसाङ लामा हो । म कक्षा छ मा पढ्छु । आज म डोकोको बारेमा लेख्दै छु । डोको बाँस र निगालोबाट भनेको घरायसी सामाग्री हो । डोको परम्परा देखि गाउँघरमा घाँस बोक्न माल बोक्न र दाउरा बोक्न आदि को लागि प्रयोग गरिन्छ । डोको बोक्नको लागि नाम्लोको प्रयोग गरिन्छ । डोको धेरै जसो गाउँघरमा प्रयोग गरिन्छ । डोकोलाई तामाङ भाषामा घाङ भनिन्छ । मगर भाषामा खाङ्ग्राभनिन्छ ।

Namaste! My name is Chhesang Lama. I study in class 6. Today, I am going to write about '' Doko". Doko is a carrying basket. It is made of bamboo and nigalo. We use Doko for keeping household things. Doko is a traditional household thing that we used to carry grass, fertilizer firewood, etc. Namlo is used to carry Doko. Doko is mostly used in villages. In the Tamang language, we also call 'Ghang' and in the Magar language, we call it 'Khangra'.

परियोजना शिक्षक

रमा दुलाल

अङ्ग्रेजी

२०८१-०३-०१

सम्बन्धित पाेस्ट