नमस्कार ! मेरो नाम दिव्या राई हो । म कक्षा ९ मा पढ्छु । मेरो रोल्न ४ हो । मैले सामाजिक विषय अध्ययन अन्तर्गत हाम्रो परम्परागत सामग्री भन्ने पाठबाट सम्बन्धित परियोजना कार्य गरेको छ । मैले ल्याएको सामग्रीको नाम डाली हो । यसलाई नेपाली विषय सम्बन्धी अध्ययन गर्दै ।
यो एउटा डाली बाँसको चोयाबाट बनेको एक प्रविधि हो । यो एक पुरानो सामग्री परम्परागत सामान हो । यो डाली केही सामान राख्नलाई प्रयोग गरिन्छ । डालीमा मकै,धान,गहुँ,कोदो आदि राख्नु प्रयोग गरिन्छ । यो एक किसिमको डालीको रूपमा नेपाल भरी प्रयोगमा ल्याइन्छ । डाली घरायसी सामाग्री हो । तर यसलाई परम्परागत सिप र खेर गरेका आधुनिक सामाग्री मिलाएर बनाइएको हो । डाली केही सामान राख्नलाई प्रयोग गरिन्छन् ।पहिले पहिले गाउँघरमा मानिसहरूले डालीको धेरै प्रयोग गर्थे । डालीको प्रयोग अहिले पनि छ तर अहिले यसको प्रयोग कम छ अनि कतै कतै अहिले पनि गाउँघरमा प्रयोग भएको पाइन्छ । यस्ता प्रविधि स्थानीय साधन,स्रोत र सिपमा आधारित हुने त्यस कारण यस्ता ज्ञान,सिप र प्रविधिको संरक्षण गरी हाम्रो मौलिक परम्परालाई जोगाउनु हामी सबैको दायित्व हो । डालीलाई नेवारीमा डाल्या लिम्बु भाषामा पेण्चा भनिन्छ भने राईमा डाली तामाङमा ढाकी भनिन्छ । यो परम्परागत सिप र प्रविधिअन्तर्गत चाउचाउ र बिसकृटको खोल अनि बासको चोयाबाट बनाउने काम पनि एक महत्त्वपूर्ण सिप हो । यस सिपअन्तर्गत चाउचाउ बिसकृटको खोलबाट बासको चोयाबाट पनि डाली बनाउन मिल्छ भने विभिन्न किसिमको आकृति पनि बनाउन सकिन्छ । मानिसहरूले सामान राख्नु पनि प्रयोग गछन् । डाली एक परम्परागत प्रविधिसँग सम्बन्धित छ । जस्तै कि बासको चोयाबाट बनेकाले यसले वातावरणलाई प्रदूषित गदै । यो डालीहरू इतिहास पनि निकै पुरानो रहेको सामाग्रीहरू पाइन्छ । यो सबै महत्त्वपूर्ण प्रविधि हो । र
In English basket is used for many things basket. There are different types of basket.It is made from bicket raper chouchou rapper and chocolate creating an attractive and colorful appearance . 8fnL is a traditional household item and the one you have collected seems to have a unique and creative use. The circular shape of the 8fnL is a distinctive feature and it has been widely prevalent in communities like Rai and Limbu. It is interesting to note that it might have been originally crafted by using bamboo as mentioned in traditional practices
अङ्ग्रेजी विषयमा ः
गणित विषयमा ः डाली सामान्यता यसको माथिको भाग आकार अर्धगोला हुन्छ र छेउपटीको आधारको भाग वर्गाकार रहेको हुन्छ । यसबाट यसको पुरा सतहको क्षेत्रफल र आयत निकाल्न सकिन्छ ।
त्यस्तै T.S.A.= 2π-r+h
C.S.A. = 2πrh
T.V.= πr^2 h
सूत्र लगाइ हिसाब गर्न सकिन्छ ।
सामाजिक विषयमा ः डाली नेपाली परम्परागत सिप प्रयोग गरी बनाइएको सामाग्री हो । यसको उपयोग विभिन्न कामको लागि गरिन्छ । जस्तै ः अन्न राख्न, फलफूल,तरकारी राख्न, कोसेली लैजान । डाली बनाएर बेच्न सके आम्दानी पनि हुन्छ ।
विज्ञान विषयमा ः डाली बासको चोयाबाट बनाउँदा राम्रो हुन्छ । बाँसको चोयाबाट बनेको हुनाले वातावरणलाई प्रदूषित गर्दैन । डाली बाँसबाट निगालोको चोयाबाट बनाइन्छ ।
नेपाली विषयमा ः डालीबाट कथा,कविता,निबन्ध,चुङकिला आदि मिल्छ । डाली धार्मिक र सांस्कृतिक पहिचानसँग सम्बन्धित एउटा परम्परागत सामाग्री हो ।
पहिले हामीले परियोजना सुरु गर्नु भन्दा मिनी नेपालमा गएर आइडी बनायो । र त्यस पछि पुरानो सामाग्रीहरू सबै सङ्कलन गरिई अनि त्यसको बारेमा लेखिम र छलफल पनि भयो । त्यस पछि हामीले museum card बनायो । त्यस पछि विज्ञान सामाजिक नेपाली अङ्ग्रेजी र गणित विषयहरू जोडेर शिक्षकहरूसँग सोधेर त्यसको बारेमा लेख्यो । त्यस पछि त्यसलाई कम्प्युटरमा गएर टाइप गयो । टाइप गरिसके पछि त्यसलाई मिनी नेपालमा पोस्ट गयो ।
मेलै परियोजना कार्यहरू गर्दा नयाँ नयाँ ज्ञान,सिप प्राप्त गर्दै छु । मलै परियोजना कार्य गर्दा थाहा भएको कुरा धेरै नयाँ नयाँ परम्परागत प्रविधिहरूको बारेमा जानकारी पाए । पहिला पहिलाका सामानहरू को बारेमा थप जानकारी प्राप्त गरे । कहिले नजानेको नदेखेको सामाग्रीका बारेमा थाहा पाए । किन भने मलै यस परियोजना कार्यबाट मलै धेरै नयाँ कुरा सिके र यस परियोजना कार्यबाट म पछिको भाइबहिनीहरूले पनि ज्ञान र सिप प्राप्त गर्ने छन् । मेलै यो परियोजना गर्दा धेरै नै रमाइलो लाग्यो ।