डोको

नमस्कार ! मेरो नाम अर्पना मगर हो । म कक्षा पाँचमा पढ्छ्रु । मेरो रोल नं. नौ हो । म आज डोकोको बारेमा लेख्न गइरहेको छु ।

डोको पुरानो वस्तु हो । डोकोमा घाँस,दाउरा,मल र विभिन्न किसिमको सामान बोक्न सकिन्छ । डोको सानो पनि हुन्छ । गाँउघर तिर प्रायः सबैको घरमा ठुलो डोको हुन्छ । डोको बाँसले बनाउँछन् । डोको खेतबारीमा जाँदा पनि प्रयोग गर्न सकिन्छ । डोकोमा थुप्रै सामान बोक्न सकिन्छ । डोको मगर, तामाङ, नेवार, शेर्पा, गुरुङ, राई सबै समुदायहरुको मानिसहरुले प्रयोग गर्छन् । डोको पहिला देखि चली आएको हो । डोकोलाई तामाङ भाषाबाट छाङ् भनिन्छ । धन्यवाद ।


परियोजना शिक्षक

कृष्णकाजी महर्जन

गणित

२०८१-०२-२५

सम्बन्धित पाेस्ट