मुसा र सिंह 

एउटा जङ्गलमा मुसा र सिंह बस्थे। एक दिन सिंह घुम्दै घुम्दै थाक्यो र सिंह त्यही निदायो। सिंह जहाँ निदाएको थियो त्यही ठाउँमा सिकारीले जाल बिछाएको थियो। सिकारीले जाल बिछाएको ठाउँमा  सिंहलाई  हेर्दा सिकारीले डोरी तान्यो। र सिंह त्यही निर फस्यो र सिकारीले  सिंहलाई अर्को ठाउँमा लग्यो। मुसाले पुरै हेरिरहेको थियो । मुसा सिंह भएको ठाउँमा गयो। मुसाले सिंहको जाल कात्यो र सिंह अजात भयो। सिंहले मुसालाई धन्यवाद भन्यो। एक दुई हप्ता पछि मुसालाई स्याले लखेटियो ।   सिंहले मुसा सङ्कटमा परेको देख्यो ।  सिंहले स्याललाई  लखेट्यो । मुसा बाच्यो । धन्यवाद । 

परियोजना शिक्षक

लक्ष्मी दाहाल

नेपाली

२०८०-०८-२०

सम्बन्धित पाेस्ट