डाली

नमस्कार! मेरो नाम अस्मिता तामाङ हो । म ५ कक्षामा पढ्छु । म श्री सरस्वती माध्यमिक विद्यालयमा पढ्छु । म डालीको बारेमा लेख्न गइरहेको छु ।

डाली बाँसको चोयाले बनाइन्छ ।डाली मकै हाल्न प्रयोग गरिन्छ । डाली परम्परादेखि अहिले सम्म पनि चली आइरहेको छ । डालीमा मकै, कोदो, पीठो, रोटी आदि राख्ने काममा प्रयोग गरिन्छ । डालीमा फालफुल हाल्न प्रयोग गरिन्छ । डाली सागपात हाल्न प्रयोग गरिन्छ । डाली सबैले प्रयोग गर्छन् । डाली गाउँघरमा धेरै प्रयोग गरिन्छ । डाली तोरीको साग पनि हालिन्छ । डाली बाँसको चोया आदि बस्तुले बनाइछ । डालीमा फापरको पीठो हाल्न प्रयोग गरिन्छ ।धन्यवाद ।

परियोजना शिक्षक

कृष्णकाजी महर्जन

गणित

२०८१-०३-०१

सम्बन्धित पाेस्ट