करुवा

नमस्कार ! मेरो नाम रसु महर्जन हो । म कक्षा छ मा पढ्छु । म आज करुवाको बारेमा केही कुराहरू लेख्दै छु ।

करुवा पितल वा ढलोटले बनाएको हुन्छ । यसको प्रयोग विशेष गरी पूजाको लागि प्रयोग गरिन्छ । पूजामा पानी राखेर सजाउन यसको प्रयोग गरिन्छ । यसबाट पानी पिउन सकिन्छ । करुवा परम्परागत सामग्री हो । सामग्री गाउँघर तिर धेरै जस्तो प्रयोग गरिन्छ ।

Namaskar My name is Rashu Maharjan. I study in class 6 Today I am going to write about 'Karuwa' (water-jug).

 Karuwa is a kitchen utensil that is made up of brass. It is especially used for the purpose of Puja and other ceremonies. It is used to put water and decorate it in Puja. We can also drink water through it. It is a material used from ancient period. It is especially used by the people living in village.


परियोजना शिक्षक

रमा दुलाल

अङ्ग्रेजी

२०८१-०३-०९

सम्बन्धित पाेस्ट