मेरो नाम आशिका भोम्जन हो। म कक्षा ९ मा पढछु । मैले सामाजिक विषय अन्तर्गत परम्परागत सिप र प्रविधि भन्ने पाठ अध्ययन गर्ने क्रममा सारङ्गी परियोजना निर्माण गरेको छु । म
सारङ्गी नेपालको एक प्रख्यात बाद्य सामग्री हो। यो नेपालमा गन्धर्व जातिले बनाउँछन्,बजाउँछन् र गाउँछन् पनि। सारङ्गीबजाइ गीत गाउनेलाई गाइने भन्ने गर्छाै । पुर्खौ देखि गाउँघर सहर बजार, मेलापात, चाडपर्वमा सारङ्गीको भाकामा मनोरञ्जन र सन्देशमूलक सामग्री प्रस्तुत गरी जिविका चलाउने गर्दछन् । यो गन्दर्भको पुख्यौली पेसा हो ।
सारङ्गीको बनावट घोडाको शरीरबाट उत्पति भएको हो भन्ने विश्वास छ। यसमा माथिल्लो भाग कलश, तार कस्ने मुर्रा, गलो, लोती, धनु, कम्मर, चाँप आदि हुन्छ। यो दूधे खिर्रो, टुनी, पैयुँ, ओखर र आँपबाट निर्माण गरिन्छ । हिजोआज सारङ्गी नेपाली सङ्गीतको अभिन्न अंग बनेको छ । पहिले यसको अधिक प्रयोग गरिने थियो । सारङ्गी पहिले पहिले पोखरामा धेरै प्रयोग भएको सामग्री हो । सारङ्गीको इतिहास पनि निकै पुरानो रहेको पाइनछ । हाम्रो विद्यालयमा भएको शिक्षक, शिक्षिका भन्नुभएका यस प्रकार छन् ।
सारङ्गी एक परम्परागत प्रविधि हो।सारङ्गी धार्मिक र सांस्कृतिक पहिचानसँग सम्बन्धित एउटा परम्परागत सामग्री हो । सारंगी काठबाट बनेको हुन्छ । सारंगी को मतिको आकारलाई अर्धगोला र माथिको भागलाई आयरतकार भनिन्छ । यो विशेष गरी गन्द्रव समुदायको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको छ । यो गन्द्रव जातिको परम्परागत चलन हो ।
सारङ्गी को प्रयोग काठमाडौँ उपत्यकामा निकै पुरानो मानिन्छ । काठबाट बन्ने यस्ता सामग्रीहरू गन्द्रव समुदाय भित्रका प्रजापति समुदायका पुर्ख्यौली पेसा हो । परम्परादेखि नै यसको प्रयोग हुँदै आइरहेको छ । उपत्यकामा बन्ने यस्ता काठ को सामग्रीहरू देश भरी नै प्रख्यात रहेको देखिन्छ । देशका विभिन्न समुदायले आफ्नो आवश्यकता अनुसार यसको प्रयोग गरेको पाइन्छ ।
सारङ्गी लाई विभिन्न भाषामा विभिन्न नामले चिनिन्छ । अङ्ग्रेजीमा fidder भनिन्छ । तामाङ भाषामा सारंगी भनिन्छ fidder। यो कुरा मैले साथीभाइ सरलाई सोधेर लेखेको हुँ ।
सारङ्गीको परिचयसँगै यसलाई कक्षा ९ मा अध्ययन गरिरहेको विषयहरूसँग जोड्ने कार्य परियोजनाको महत्त्वपूर्ण काम भए अनुसार म कक्षा ९ को नेपाली, अङ्ग्रेजी, गणित, सामाजिक, विज्ञान र लेखा विषयसँग जोडेर गरिएको अध्ययनको बारेमा लेख्न गइरहेको छु ।सारङ्गी लाई अङ्ग्रेजी विषयसँग जोडेर परियोजना कार्य अगाडि बढाउँछु । यो noun हो । अङ्ग्रेजी विषयमा poem, eassy, story, description, paragraph writing जस्ता धेरै कुरा लेख्न सकिन्छ । यहाँ म प्यालाको introdoction paragraph लेखिरहेको छु:
अंग्रेजी विषय
सारङ्गी ले fidder भनिन्छ। A stringed musical instrument of India that is played with a bow and that has a tone similar to that of the viola.sarangi is used for performing songs that tell stories , convey messages , and entertain.The Gandarbha community , with their skill in crafting and playing the sarangi , contribute to the entertainment and cultural richness of Nepal .the desing of the sarangi is believed to have origined from the strusture of a horse's body.
सामाजिक शिक्षकले भन्नुभयो
सामाजिक शिक्षकले भन्नुभयो सारङ्गीको कक्षा (10) मा मौलिक बाजाको पाठमा सारङ्गीको बारेमा अध्ययन गर्नुपर्छ। कक्षा ९ मा परम्परागत प्रविधिको बारेमा पढनुपर्छ। सामाजिक अध्ययन विषयमा लोक सांस्कृतिक अध्ययन गर्न यसले मदत गर्छ। यसले हाम्रो मौलिक संस्कृतिको परिचय गराउँछ।।
विज्ञान विषयमा सारङ्गी
विज्ञान शिक्षकले भन्नुभएको विज्ञान सारङ्गीको प्रयोगबाट विभिन्न धुन जस्तै (volume) निकाल्छन् । त्यसबाट विभिन्न आवृत्ति (Frequence) को ध्वनि तरङ्गहरू उत्पन्न हुन्छन् ।
लेखा
सारंगी बाजाकाे बजारकाे सम्भावना, चुनाैति र अायअार्जनकाे बारेमा अध्ययन गर्न सकिन्छ ।
गणित विषयमा सारङ्गी
गणित शिक्षकले भन्नुभयो तलको भागलाई अर्धगोला र माथिको भागलाई आयतकर भनेर चिनाईनछा । गणित ( T.S.A ) ( C.S.A ) र ( T.V ) को प्रयोग अर्धगोला र आयतकार भागको नाप पत्ता लाउँछन् ।
1.T.S.A = 3πr²
=3×22÷7×7²
=462 answer
2.C.S.A=2πr²
=2×22÷7×7²
=308 answer
3.T.V=l×h
=13×9.4
=122.2 answer
. तलको भागलाई अर्धगोला भनिन्छ ।
. माथिको भागलाई आयतकर भनिन्छ ।
यसको अधिक प्रयोग गरिने थियो । सारङ्गीको इतिहास पनि निकै पुरानो रहेको पाइन्छ । याे मेरो भनाइहरू हो । म सारङ्गीलार्इ धेरै विषयसँग जाेडन सिके साथै मैले बुझेको कुरा सबै सामाग्रीको हरेक किसिमको नाम विषय अनुसार छुटै जवाफ, भाषा अनुसारको छुटै नाम हुने रहेछ भन्ने सिक्न पाएको छु । यसले हामीलाई उद्यमशील बन्ने प्रेरणा पनि प्राप्त भयको छ। यो परियोजना सर, म्याडम, साथीहरूको सहयोगमा निर्माण गरिएको हो । यहाँहरूले यसबारेमा थप जानकारी वा सुझाव दिई यस परियोजनालाई अझ राम्राे बनाउन सकिन्छ ।