नम्सकार मेरो नाम निरुता तामङ हो । म कक्षा ९ मा पढ्छु । मेरो रोल्नं ४८ हो । मैले सामाजिक विषय अध्ययन अन्र्तगत हाम्रो परम्परगत
सामग्री भन्ने पाठबाट सम्बन्धित परियोजना कार्य गरेको छु । मैले ल्यएको सामग्रीको नाम जाँतो हो ।
हम्रो सामाजमा परम्परादेखि चालिआएको प्रविधिहरु छन । ती मध्ये एक जाँतो पनि हो यसले हाम्रो जीवनलाई सजिलो र सरल बनाएको छ । यसको प्रयोगबाट सजिलै मकैको च्याखला चामलको पिठो मासको दाल लगयत अन्य समाग्री पनि सजिलै पिँध्न यसको अधीक प्रयोग गरिन् थिए ।पहिले पहिले जाँतो सबै घर घरमा हुने गप्थ्थो जाँतो पनि एक परम्परगत प्रविधि हो । जाँतोको इतिहास पनि निकै पुरानो रहेको पाइन्छ ।
जाँतो पहिलेका व्यक्हिरुलाई र हाम्रो पुर्खहरुका जीवनलाई निकै साहज बनाएका थिए । जाँतो सबैको घरमा भएकाले चाहिएको बेलामा अन्न पिँध्न सजिलै हुन्थ्यो । जाँतो पानीघट्रटा भन्दा पुरानो हो भन्ने पाइन्छ । पानीघट्रटा जाँतो कैं विकासित रुप हो । यो दुईओटा गोलाढुङगबाट बनाएको हुन्छ । यसमा तल्लो भाग नचल्ले र मथिल्लो भागको बिचमा प्वाल रहेको हुन्छ । यो बनाउदा मथिल्लो भाग मात्र चल्ने
बनाएको हुन्छ । यो हाम्रो कक्षा ९ को सामाजिक अध्ययनको एकाइ दुई पाठ ४परम्परागत ज्ञान सिप र प्रविधि भन्ने पाठ रहेको छ । त्यसले हाम्रो पुर्खहरुले बनाएका समाग्रीहरुले गर्दा हाम्रो जीवनलाई सजिलो बनाएको छ । भन्ने कुरा सजिलैथाहा पाउन सकिन्छ । हाल अहिले जाँतोको प्रयोग कुनै कुनै घरमा मात्र देखन पाइन्छ । अहिले प्रविधिका कारणले जाँतो लगयत अन्य प्रविधिक उपकारणहरु लोभ हुदै गएको
छ । यसले हाम्रो पूर्खहरुले छोडेर गएको ज्ञान सिप प्रविधिको संरक्षण गरना जरुरी छ । लोभ हार अहिले जाँतोको प्रयोग कमै भए पनि यसको संरक्षण र सदुपयोग गर्न जरुरी छ ।
जाँताेलाइ नेपाली भाषामा ः जाँताे भनिन्छ । नेवारी भाषामा ः घचा तामाङ भाषामा ः रान्दा भनिन्छ । मैथाली भाषामा ःजाता भनिन्छ ।
अंग्रेजी भाषामा ः Janto भनिन्छ । नेपाली विषयमा ः जाँताे नामपद हाे । जाँताेकाे इतिहास खाेजी अनुच्छेद वर्णवियास निबन्धका साथै
कविता नाटक उपन्यास अादी लेखन सकिन्छ ।
सामाजिक विषयमा ः जाँताे परम्परागत सरसमाग्री हाे । याे समाग्री सम्बन्धमा कक्षा ९ मा सामाजिक विषय अन्तरगत परम्परागत ज्ञान
सिप र प्रविधी भन्ने पाठमा अध्ययन गर्नु पर्छ ।
विज्ञान विषयमा ः हामीले जाँताेलाइ कक्षा ७, ८ ९ १० कक्षा दिखिनै सरल यन्त्र भन्ने पाठमा अध्ययन गर्नु पर्ने हुन्छ । सरल यन्त्रले हाम्राे
कामलाइ सरल र सहज बनाउदा धेरै बलमा हुने काम छिटै हुन्छ ।
गणित विषयमा ः जाँताेकाे माथिलाे भाग बेलाना सम्म सम्बन्धी छ । यस बाट तालकाे भागकाे अायतन (V) =2πr3 T.S.A=3πr2 र
C.S.A= 2πr2 सुत्र लगाएर हिसाब गर्न सकिन्छ ।
अंग्रेजी विषयमा ः
The name of the material I brought is Janto. In our society, there are techniques that have come from tradition. One of them is jato, it has made our life easy and simple. By using it, it was used to easily grind other ingredients such as corn husks, rice flour, masa dal, etc. It is also a traditional technique, which is said to be done first and foremost in every house. Janto made the life of the earlier people and our ancestors very easy . Nowadays, due to technology, other technological aids are becoming greedy is It is important to protect the knowledge and skills left by our ancestors. Loob Haar is now rarely used It is necessary to protect and utilize it
मैले परियेजना कार्यहरू गर्दा नयाँ नयाँ ज्ञान सिप प्राप्त गर्दाै छु । यस परियाेजना कार्यले मलाइ मात्र नभएर म पछाडिकाे भाइबहिनीहरूलाइ पनि सजिलाे हाेस् भनि गरेकाे हुँ । साथै परम्परागत सामाग्रीकाे जानकारी चाहिएकाे सिप र ज्ञान पाप्त हाेस् भन्ने उदेश्यले म याे परियाेजना कार्य गर्दै छ ।
१ पहिले हामीले सुरू गरेकाे परम्परागत सामाग्रीहरूका खाेजी गरे ।
२ हामीले त्यस सामाग्रीकाे बारेमा जनाकारी र संकलन गर्याै ।
३ त्यसपछि हामीले museum card बनायाैँ ।
४ त्यसपछि विज्ञान , सामाजिक , नेपाली , अङग्रेजी , र गणित विषय जाेडेर शिक्षकहरूसगँ साेधेर त्यसका बारेमा लेख्याैँ ।
५ त्यसपछि त्यसलाइ कम्प्युटरमा गएर ट्रयाइप गयाैँ ।
६ ट्रयाइप गरिसकेपछि त्यसलाइ मिनी नेपालमा पाेस्ट गयाैँ ।
१ सामाग्रीकाे खाेजी गयाैँ ।
२ विषय शिक्षकहरूसगँ साेधेर त्यसकाे बारेमा लेखे ।
३ त्यसपछि म्युजियम कार्ड बनाए ।
४ सबै जानकारी बटुलेर राम्राेसँग लेखे ।
५ त्यसलाइ कम्प्युटरमा गएर ट्रयाइप गरे ।
६ सामानकाे बारेमा ट्रयाइप गरिसकेपछि सरले त्यसलाइ फाइन्ल गरिदिनुभयाे ।
७ त्यसपछि मिनी नेपालमा पाेस्ट गयाैँ ।
८ पाेस्ट गरिसकेपछि परम्परागत सामानकाे बारेमा अरूले पनि पढेर थप जानकारी प्राप्त गर्ने सकिन्छ ।
परियाेजना कार्य गर्दा मलाइ राम्राे अनुभव भयाे । र नयाँ नयाँ काम गर्न पाएकाे मा मलाइ रमाइलाे अनुभव भयाे । किनकी यसबाट मैले मात्र नभइ अन्य व्यक्तिहरूले पनि ज्ञान अार्जन गर्न पाउने रहेछन् मैले जानेका बुझेका कुरा अरूलाइ बुझाउन सिकाउन पाउदा मलाइ साह्रै खुशी लागेकाे छ। मैले थाहा भएकाे कुरा मैले धेरै नयाँ नयाँ परम्परागत प्रविधिहरूका बारेमा जानकारी पाए । कहिले थाहा नभएकाे सामानकाे बारेमा थाहा पाए । र मैले परम्परागत सामाग्रीहरूबाट नयाँ कुराहरूकाे थप जानकारी थाहा पयाे । हामीले गरेकाे कामबाट हामी भन्दा पछडिका साना भाइ बहिनीहरूलाइ थाहा पाउँने छन् । र अध्ययन गर्न सहज हुन्छ ।