नमस्ते ! मेरो नाम छेवाङ लामा हो । म कक्षा छ मा पढ्छु आज म टपरीको बारेमा अङ्ग्रेजी र नेपालीमा लेख्दै छु । टपरी पातले बनेको थाल जस्तै सामग्री हो । यो सालको पातबाट बन्छ । यो सालको पातलाई सिन्काले बुनेर बनाइन्छ । टपरी भोज भतेर, घर, मन्दिर र पूजामा प्रयोग गरिन्छ । यो सामाग्री धेरै जस्तो गाउँमा बनाई प्रयोग गरिन्छ । यसलाई सहरमा पनि पूजा पाठ आदी कामको लागी प्रयोग गरिन्छ । सहरमा तयारी टपरीको रूपमा पूजा पसलमा किन्न पाइन्छ ।
Namaste! My name is Chhewang Lama. I read in class six. I am writing about 'Tapari' (leaf-plate) for my English project work. Tapari is a special plate made from leaves. People use it at home, in temples, and during Puja ceremonies. It is commonly crafted and uses in village. Tapari is created by weaving Saal leaves with bamboo's thin sticks. It is also find in town and city. In city, we can buy ready made Tapari from Puja shops.